Rule 27
चिन्ह तथा सिमाना राख्नु पर्ने
(१) सम्बन्धित निकायले पञ्जिकामा समावेश भएका वस्तु वा स्थलको पहिचानको लागि त्यस्तो वस्तु वा स्थलमा आवश्यकतानुसार चिन्ह तथा सिमाना राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएको चिन्ह तथा सिमाना सम्बन्धी विवरण र सो सँग सम्बन्धित नक्सा सम्बन्धित निकायले अद्यावधिक रूपमा राखी सोको जानकारी मन्त्रालयलाई समेत दिनु पर्नेछ ।